Modibeni
Numbari Sun

शम्भुजीतको संगीतमा सरिताको ‘बजाईदेऊ न बाजा’

२०८१ जेष्ठ २५
शम्भुजीतको संगीतमा सरिताको ‘बजाईदेऊ न बाजा’

बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको स्वर रहेको गीत ‘बजाईदेऊ न बाजा’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा डब्बु क्षत्रीको शब्द र जुगल डंगोलको संगीत संयोजन रहेको छ ।

गीतकार क्षत्रीकै निर्देशन रहेको गीतको भिडियोमा गायिका भारती र अभिनेता यसराज गराचको नृत्य देख्न सकिन्छ । कृष्ण रसालको कोरियोग्राफी रहेको भिडियोमा प्रविण सुवेदीको छायाँकन र बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग सँयोजन रहेको छ ।

Gharjwai