सुवर्णको ‘टासिदेलेक’मा आर्शिवाद
चलचित्र ‘टासिदेलेक’को प्रमुख भूमिकामा अभिनेता आर्शिवाद क्षेत्री अनुबन्धित भएका छन् । सुवर्ण थापाको निर्देशन रहने चलचिको अहिले काठमाडौंमा ट्रेलरका लागि आवश्यक दृष्यहरु छायाँकन भइरहेको छ ।
आगामी भदौदेखि सगरमाथा क्षेत्रमा छायाङ्कन गरिने चलचित्रमा आशीर्वादसँगै हिमाल आरोही तथा डान्सर छिरिङ शेर्पाको पनि मुख्य भूमिका रहनेछ । चलचित्रले सगरमाथा आरोहीको कथा भन्नेछ । बौद्ध धर्ममा ‘टासिदेलेक’को अर्थ अभिवादन, बधाई वा शुभकामना भन्ने हुन्छ ।
चलचित्रलाई बरिष्ठ संगीतकार शम्भुजित बासकोटाले निर्माण गर्दैछन् । आर्शिवादले चलचित्र ‘नाई न भन्नु ल ६’ बाट ठुलो पर्दामा डेब्यु गरेका हुन् । चवलचित्र नचले पनि आर्शिवादको कामको भने तारिफ भएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
