Music Update
-
प्रताप दास र प्रिन्स चौहानको स्वर रहेको गीत ‘माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गिता गिरीको शब्द र मनोज चौलागाईको संगीत रहेको छ । -
मेलिना राईको स्वरमा ‘पाएनी तिमिलाई मैले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पुष्पा लिम्बुको शब्द एवं संगीत रहेको छ । -
‘सही हो नी कान्छी’ बोलको गीत सार्वजनिक गरिएको छ । रोशन गुरुङको स्वर रहेको गीतमा कुमार गुरुङको शब्द र ईन्द्र गुरुङको संगीत रहेको छ । -
राजेन्द्र बजगाईको ‘सुगर फ्रि भर्सेस रसवरी’ बोलको गीत सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युव मार्फत गीत सार्वजनिक गरिएको हो । -
सार्वजनिक गीतमा मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर, सुरेन्द्र महर्जन ‘अमर’को शब्द र पवन चालिम्ङ राईको संगीत रहेको छ । -
तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड ः यश कुमार र अन्जु पन्त सर्वोत्कृष्ट
तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२ शुक्रबार बेलुका काठमाडौंमा सम्पन्न भएको छ । -
सार्वजनिक गीतमा रोशन भट्टराईको शब्द, तारा प्रकाश लिम्बु र युमेशको संगीत र आनन्द कार्कीको स्वर रहेको छ । -
दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७७/०७८ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । -
‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । -
‘नबोल हेपेर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिष्णु गौतम र सरु गौतमको स्वर, मिलन विष्टको शब्द र नविन रावलको संगीत रहेको छ । -
‘भन्दै होलान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर रहेको छ । -
गीतकार तारा अधिकारीको नयाँ गीत ‘ताँती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । -
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । -
नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेकाहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । -
लोक आधुनिक शैलीको गीत ‘मेरी सानी के गर्दै होलीन’ सार्वजनिक गरिएको छ । -
‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । -
पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ। -
‘निलो पटुकीमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टिका पुन र धनराज चुनराको स्वर र रुद्र जीएमको शब्द संगीत रहेको छ । -
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्दमा, रिता केसी र राम अवालेको स्वर, आशिष अविरलको संगीत र किशोर थापाको संगीत संयोजन रहेको छ । -
सगरमाथाको सफल आरोहण गरेर फर्किएका लोकप्रिय गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । -
ध्यान, चेतन मनको एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ । -
बुद्ध जयन्तीको अवसर पारेर गायक राज के गोस्वामीले ‘चाहिँदैन मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । -
पुष्पन प्रधानको चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरिएको छ । -
गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । -
किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको गीत ‘सपनीमा आउँछौ तिमी’को म्युजिक भिडियो ३ घण्टामा भिडियो तयार पारिएको छ । -
गायक प्रकाश सपुतले ‘पीर’ गीतलाई राजनीतिकरण नगर्न भन्दै गीतका कारण कसैको आत्मसम्मानमा चोट पुगेको भए माफी क्षमा मागेका छन् । -
प्रचण्ड भन्छन् – प्रकाश सपुतको गीतलाई लिएर उत्तेजित हुन आवश्यक छैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतको गीत ‘पिर’ लाई लिएर उत्तेजित हुनु आवश्यक नभएको बताएका छन् । -
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ सम्पन्न भएको छ । -
शनिबार सम्पन्न ‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ मा उनीहरुले उत्कृष्ट गायक गायिकाको अवार्ड हात पारेका हुन् । -
८० वल्र्ड रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको शब्दमा चेपाङ समुदायको जागरण गीत सार्वजनिक भएको छ । -
भिडियोमा समाबेश केही दृष्यहरुमाथी आपत्ति प्रकट गर्दै सत्तारुढ माओबादी केन्द्रका नेताहरुले गीत हटाउन चेतावनी दिएका छन् । -
गरे स्वदेशमै सफल हुन सकिन्छ भन्ने सन्देश बोकोको गीत ‘गाउँले ठिटो’ सार्वजनिक गरिएको छ । -
राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सुरक्षा पन्तको शब्द र मानव सुबेदीको संगीत रहेको छ । -
हालसम्म गिनिजबुक रेकर्डसहित ८० विश्व रेकर्ड कायम गरेका उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् । -
‘मन्तर मोहनी’ बोलको गीत सार्वजनिक गरिएको छ । मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको समेत अभिनय रहेको गीतमा पुष्प खड्का र सराहना श्रेष्ठको पनि अभिनय रहेको छ । -
‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । -
भ्वाइस अफ नेपाल किड्सका बिजेता जेनिस उप्रेतिको आफ्नै कथा गीतमार्फत प्रस्तुत गरिएको छ । ‘बाटो’ बोलको गीतमा उनको रियल स्टोरी समावेश गरिएको छ । -
‘हासिखुशी’मा पोखियो बिदेशीएको श्रीमानलाई श्रीमतिले दिएको धोका
तारा अधिकारीको शब्द रहेको गीत ‘हासिखुशी’ सार्वजनिक गरिएको छ । प्रबिण भेडवालको स्वर रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । -
गीतकार उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण, गीतको पनि छायाँकन
डा. डीआर उपाध्यायले चितवनको चेपाङ बस्तीमा लत्ताकपडा वितरण गरेका छन् । -
प्रजातन्त्र दिवसको अवसरमा शनिबार रेडियो कान्तिपुरको कार्यक्रम ‘सेलेव्रिटी आवर’मा उक्त गीति एल्बम विमोचन गरिएको हो । -
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक गरिएको छ । -
अञ्जुले श्रीमान थिर कोइरालासँग अभिनय गरेका ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन् । -
नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित अवार्डको पाँचौ संस्करणको लागि मनोनयन सार्वजनिक गरिएको हो । -
‘चिया पकाउ’ बोलको गीत सार्वजनिक गरिएको छ । सुवर्ण कुमार र सरिता भारतिको स्वर रहेको गीतमा सुवर्ण कर्णकै शब्द र संगीत रहेको छ । -
राजेश हमालले दोस्रो गीत रेकर्ड गराएका छन् । चलचित्रमा अभिनयमा पातलिदै जादा म्युजिक भिडियोमा व्यस्त हमालले गायनलाई पनि निरन्तरता दिने छाट देखिएको छ । -
गीतमा अञ्जु पन्त र शिव परियारको स्वर, भीष्मराज फुलाराको शब्द र बाबुल गिरीको संगीत रहेको छ । -
राजकुमार सिंहको स्वर रहेको गीतमा केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत रहेको छ । -
सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर, ज्योति प्रकाशको शब्द – संगीत र विप्लव अधिकारीको संगीत संयोजन रहेको छ । -
‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार ज्योती गुरुङको गीतमा गंगाराज राई र दीपा लामाको स्वर, गंगाराज राईकै संगीत र राजु कार्कीले संगीत संयोजन रहेको छ । -
गीत लेखनमा फरक पहिचान बनाएकी लोकप्रिय गीतकार तारा अधिकारीको शब्द रचनामा ‘मनैभरि’ बोलको गीत सार्वजनिक गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
