‘मन्तर मोहनी’मा महजोडी

‘मन्तर मोहनी’ बोलको गीत सार्वजनिक गरिएको छ । मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको समेत अभिनय रहेको गीतमा पुष्प खड्का र सराहना श्रेष्ठको पनि अभिनय रहेको छ ।
मदनकृष्ण श्रेष्ठकी छोरी समेत रहेकी गायिका सराहना श्रेष्ठको स्वर रहेको गीतमा कालीप्रसाद बांस्कोटाको शव्द र संगीत रहेको छ । गीतको भिडियोलाई सराहनाले नै निर्देशन गरेकी हुन् ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal