प्रतापको ‘माया’ सार्वजनिक
प्रताप दास र प्रिन्स चौहानको स्वर रहेको गीत ‘माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गिता गिरीको शब्द र मनोज चौलागाईको संगीत रहेको छ ।
यस्तै केशव राज भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा प्रिन्स चौहान, समारिका ढकाल र प्रकाश गिरीको अभिनय रहेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र दिप्सन शाहको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri