गोस्वामीको ‘चाहिँदैन मलाई’
बुद्ध जयन्तीको अवसर पारेर गायक राज के गोस्वामीले ‘चाहिँदैन मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गीतमा गायक गोस्वामीको स्वर र धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ ।
नेपाली टचको प्रस्तुतिमा तयार भएको गीतको म्युजिक भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् भने भिडियोमा गायक गोस्वामीलाई नै फिचर्ड गरिएको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri