मेलिना राईको स्वरमा ‘पाएनी तिमिलाई मैले’
मेलिना राईको स्वरमा ‘पाएनी तिमिलाई मैले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पुष्पा लिम्बुको शब्द एवं संगीत र मनि ताम्लिङको एरेन्ज रहेको छ ।
जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभीको प्रस्तुति रहेको गीतको भिडियोलाई रोहित लामगादेले निर्देशन गरेका हुन् । भिडियोमा चन्दा दाहाल र पूर्ण लिम्बुको अभिनय र सुवाष लिम्बुको छायाँकन तथा सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
