रिता र रामको ‘मायाको भिक्षा’
‘मायाको भिक्षा’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्दमा, रिता केसी र राम अवालेको स्वर, आशिष अविरलको संगीत र किशोर थापाको संगीत संयोजन रहेको छ ।
यस्तै स्टुडियो भर्जनमा सार्वजनिक गरिएको भिडियोमा राम कुमार केसीको छायांकन र हिम्मत चैशिरको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
