ओशो प्रति समर्पित ‘ध्यान करो’
ध्यान, चेतन मनको एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ । या भनोै कुनै एक विचार वा छवीमा मनलाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । ध्यानले नै ज्ञान बढाउने गर्दछ। ओशो प्रति समर्पित ‘ध्यान करो’ बोलको भजन सार्वजनिक गरिएको छ। हिन्दि भाषामा बनाईएको भजनमा शब्द तथा संगीत अत्मो निरव (मामा स्वामी)को रहेको छ। उदयराज पौडेलले संगीत संयोजन गरेको भजनले एक प्रकारको आनन्द प्रदान गर्दछ। प्रकाश मिश्रले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेको भजनमा थुप्रै गायक गायिकाको स्वर समाबेश छ।
विश्व नेपाली,बानीका प्रधान,प्रविन बराइली,अनु चौधरी,लबोनि चक्रवोर्ती,अत्मो संगीत,बेनिषा पौडेल,प्रितम राई,मीना निरौला,राज सिग्देल,शशी बिक्रम थापा,कृष्ण मोहन स्वामी,प्रकाश मिश्र,सुगमा गौतम,निशान भट्टराई लगायतका गायक गायिकाको स्वर रहेको छ।
नवराज उप्रेतीले छायाँकन गरेको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्। प्रकाश मिश्र र प्रविन बराइलीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन्। भिडियोमा थुप्रै कलाकारहरुको अभिनय रहेको छ। २०७९ साल बैशाख १ गतेका दिन ध्यान उत्सवका साथ टुडिखेलमा मनाइएको दशौँ हजार ओशो मेमो तथा ओशो सन्यासीहरुको बिषाल जोखा द बुथ ध्यान उत्सवको दृश्य पनि यस भिडियोमा समाबेश गरिएको छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
