मदनकृष्णको स्वरमा ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन
पुष्पन प्रधानको चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरिएको छ । पुष्पनको शब्द तथा संगीत रहेको गीतको मेल र फिमेल भर्सन यसअघि नै सार्वजनिक भएका थिए ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच लेजेण्ड्री भर्सन सार्वजनिक गरिएको हो । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ ।
गीतको भिडियोमा मदनकृष्ण र आँचल शर्माको अभिनय रहेको छ । भिडियोमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । सराना श्रेष्ठको कथा र निर्देशन रहेको भिडियोमा हरि हुमागाँइको छायांकन र सम्पादन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
