‘बलेको आगो’मा ध्रुव र रोशना

‘बलेको आगो’ बोलको गीत सार्वजनिक गरिएको छ । राजकुमार सिंहको स्वर रहेको गीतमा केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत रहेको छ ।
यस्तै प्रभु गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा अभिनेता ध्रुव दत्त, रोशना कार्की र दुर्गा सिंहको अभिनय रहेको छ । बेलायतका बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा सुमन श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal