भुषण दाहालको निर्देशनमा युबराजको ‘छुटे पछी त छुट्यो छुट्यो’

‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा युवराज चौलागाईं र अनुष्का पाठकको स्वर, दिपिका रिमाल थापाको शब्द र गायक चौलागाईंकै संगीत रहेको छ ।
गीतको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन् । भिडियोमा युवराजका साथै अञ्जली अधिकारीको अभिनय रहेको छ । कुमार कटुवालको छायाकंन रहेको भिडियोलाई पदम तिमिल्सिना सम्पादन गरेका हुन् ।
गीतले प्रेम बिछोडको कथा भन्छ । चौलागाईले आफुलाई गायकका साथै अब्बल संगीतकारका रुपमा पनि यस गीतमार्फत पुष्टि गर्न सफल भएका छन् । शब्दको भाव अनुरुप संगीत कम्पोजमा उनी सफल देखिएका छन् ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi