अञ्जु पन्त दम्पतिको ‘अब छाडेर जाने कुरा नगर’

भ्यालेन्टाइन डेको अवसर पारेर गायिका अञ्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन् । हाल अमेरिकामा रहेकी अञ्जुले श्रीमान थिर कोइरालासँग अभिनय गरेका ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन् । गीतको भिडियोमा अञ्जु र थिरको अभिनय रहेको छ ।
गीतमा गोबिन्द हुमागाईंको शब्द, कर्मा ग्याल्जेन बोमजनको संगीत र फणिन्द्र राईको एरेन्ज छ । लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको भिडियोमा नरेन्द्र लोहनीको छायाँकन छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal