बत्तिको कथा भन्ने ‘बादलहरु’ सार्वजनिक
राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गीतको भिडियोले बत्तिको कथा भनेको छ । गीतमा सुरक्षा पन्तको शब्द र मानव सुबेदीको संगीत रहेको छ ।
नेपाली टचको प्रस्तुति रहेको भिडियोको निर्देशन मानव सुबेदीले गरेका हुन् । भिडियोमा सुरक्षा पन्त, राज के गोस्वामी, घनु जोशी लगायत कलाकारको अभिनय रहेको छ। सुशील सपाकोटाको छायाँकन रहेको भिडियोको निर्देशक सुबेदीकै सम्पादन रहेको छ ।
कार्यक्रममा कुलमान घिसिङ्ग, राजेश हमाल, राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवान लगायतको उपस्थिति थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
