Movie News
-
नारी दिवसको अवसरमा चलचित्र ‘आमा’ र ‘कुमारी’ प्रदर्शन हुने भएका छन् । चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा प्रदर्शन गर्न लागिएको हो । -
चलचित्र ‘गोर्खे’ प्रदर्शनमा आएको छ । किम्मत गौतमको निर्देशन रहेको चलचित्र शुक्रबारबाट प्रदर्शन भएको हो । हल पुनः सञ्चालनमा आएपछि प्रदर्शन भएको यो दोस्रो चलचित्र हो । -
चलचित्र ‘आँधी तुफान–२’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । -
चलचित्र ‘तिम्रो हुने कहिले ?’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबुल गिरी र सुजाता केसीको स्वर रहेको छ भने शब्द, सङ्गीत र सङ्गीत संयोजन बबुल गिरीकै रहेको छ । -
ओटिटी प्लेटफर्ममा प्रदर्शनका लागि राखिएका बिभिन्न चलचित्रहरु पाइरेसी गरि अन्य सञ्जालहरुमा सार्वजनिक गरेका परियारलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । -
मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । -
चलचित्र ‘चिसो मान्छे’को छायँंकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायाँकन थालिएको हो । -
चलचित्र ‘प्रसाद २’मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माण रहने चलचित्रमा यस अघि नै विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित भएका थिए । -
सुपरहिट दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’को अफिसियल नेपाली रिमेक भर्सनको लागी कलाकारको खोजी शुरु भएको छ । -
चलचित्र ‘चुरीफुरी’ को छायाँकन सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको चलचित्रको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् । -
चलचित्र ‘बिहे पास’का लागि कलाकार छनौट गर्न अडिसन आब्हान गरिएको छ । चलचित्रका लागि २२ जना पुरुष र ५ जना महिला कलाकारको आबश्यकता रहेको छ । -
फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न, उत्कृष्टले पाए लेन्स पुरस्कार
तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको कार्यशाला फागुन ८ गते सम्पन्न भएको हो । -
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । कार्यशाला चलचित्र विकास बोर्डको सभा हलमा शुरु भएको हो । -
कलाकारद्वय बिपिन कार्की र आँचल शर्मा सम्मानित भएका छन् । चितवनबाट सञ्चालित लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । -
चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ । सरस्वती पुजाको अवसर पारी मंगलबार राजधानीको कमलादीस्थित गणेश मन्दीरमा स्कृप्ट पुजा गरि मुर्हूत गरिएको हो । -
चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । -
चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रको शिर्ष भूमिकामा महेश शाक्य ‘कार्म’को अभिनय रहने छ । -
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज मिति परिवर्तन भएसँगै टिजर सार्वजनिक गरिएको हो । -
मुम्बईमा लक्ष्मीले पाइन डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड
नेपाली अभिनेत्री लक्ष्मी बस्नेतले इण्डियामा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी छिन । -
दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड टाइटल स्पोन्सरका रुपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल जोडिएको छ । -
चलचित्र तथा लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैता
चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष धर्मेन्द्र मोरबैता प्रदेश २ सरकारको चलचित्र तथा लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । -
चलचित्र ‘कृष्ण–लीला’को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशित चलचित्र नयाँ बर्षको अवसर पारी चैत्र २७ गतेबाट प्रदर्शन हुने भएको छ । -
चलचित्र ‘गोर्खे’ फागुन २१ गते बाट देशैभर प्रदर्शनमा आउने भएको छ । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा चलचित्रमा समाबेश छ । -
‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने छ । -
मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । -
आकाश अधिकारीको सभापतित्वमा नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । -
चलचित्र ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छिन । दिनेश राउतको निर्देशन रहने चलचित्रका लागि अभिनेता प्रदिप खड्काको अपोजिटमा रेनु फाइनल भएकी हुन् । -
चलचित्र ‘परदेशी–२’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । यही वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सहित छायाँकन थालिएको भए पनि कोरोनाका कारण बिचैमा छायाँकन रोकिएको थियो । -
सविन अधिकारीको निर्देशन रहने चलचित्र ‘गणपति’ को छायाँकन सुरु भएको छ । तनहुँ बन्दीपुर गाउँपालिको थारुबासबाट चलचित्रको छायाँकन सुरु भएको हो । -
ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र ‘चुरीफुरी’ को सुटिङ भइरहेको छ । चलचित्रमा हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका कलाकारहरुको बाहुल्यता छ । -
अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा अभिनय गर्ने भएकी छन् । अभिनेत्री खड्काले २०६१ सालको मदन पुरस्कार बिजेता पुस्तक ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् । -
चलचित्र ‘गोर्खे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘गोर्खे गोर्खे’ बोलको लिरिकल भिडियोमा गोर्खाली सैनिकको बहादुरी देखाइएको छ । गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द र शास शाक्यको स्वर र संगीत रहेको छ । -
चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति तय भएसँगै उक्त गीत सार्वजनिक गरिएको हो । -
चलचित्र एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । माघ १ अर्थात बिहिबारबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा एक्सन र प्रेममय देखिन्छ । -
चलचित्र ‘लप्पन छप्पन २’ नेपाली, हिंन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले उक्त कुराको जानकारी दिएका हुन् । -
सरकारले चैत्र ७ गतेबाट बन्द रहेका चलचित्र हलहरु पुनः सञ्चालनको अनुमति दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले हलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो । -
२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको छ । -
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । -
अभिनेत्री ऋचा शर्माले ‘कौसीद’ नामको चलचित्र निर्माण गर्ने भएकी छिन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त चलचित्र निर्माणको घोषणा गरेकी हुन् । -
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले माघ १ गतेका लागि प्रदर्शन मिति तय गरेको हो । -
चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने जनाइएछ । -
चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन आरम्भ गरिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहने छ । -
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश आइटम गीत ‘हलाल’मा मिना निरौलाको स्वर, बीबी थापाको शब्द र किशोर थापाको संगीत रहेको छ । -
नेपाल चलचित्र कलाकार संघले लकडाउनको क्रममा अफ्ट्यारोमा पर्ने आम नागरिकको राहत तथा सहयोगमा खटिने कलाकारहरुलाई सम्मान गर्ने भएको हो । -
नेफ्टा अवार्डको १० औं संस्करण यहि वर्ष फागुन अन्तिम साता आयोजना हुने भएको छ । गत वर्ष चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने भनिएको अवार्ड कोरोनाका कारण स्थगित भएको थियो । -
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले ‘अर्न्तदृष्टि नेपाल’ नामक अनाथालयलाई एक लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छिन । -
‘लप्पन छप्पन २’ ले तोक्यो रिलिज मिति, शिबरात्रीमा प्रदर्शन हुने
भोली शुक्रबारबाट चलचित्र हलहरु पुनः सञ्चालनमा आउने पक्का भएपछि ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको हो । -
चलचित्र ‘छक्का पन्जा ३’ युट्यबमा सार्वजनिक भएको छ । दुईवर्ष अगाडी दशैंको अवसरमा सार्वजनिक प्रदर्शन भएको चलचित्र बुधबार साँझ युट्युब रिलिज भएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
