Mansara

चलचित्र तथा लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैता

२०७७ माघ २३
चलचित्र तथा लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैता

चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष धर्मेन्द्र मोरबैता प्रदेश २ सरकारको चलचित्र तथा लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।

शुक्रबार बसेको प्रदेश २ को मन्त्रीपरिष्षद बैठकले धर्मेन्द्रलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए । सिरहा जिल्लाका बासिन्दा धर्मेन्द्र चार बर्षे कार्यकालका लागि बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् ।

२०६९ माघ १७ गतेबाट २०७१ माघ १७ गते सम्म चलचित्र बिकास बोर्डको अध्यक्ष रहेका धर्मेन्द्र मैथली चलचित्रका कलाकार समेत हुन् ।

यस्तै शुक्रबारको बैठकले सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव र मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराईलाई समेत नियुत्तः गरेको छ । नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् ।

 

यस्तो छ नवनियुक्त अध्यक्ष धर्मेन्द्र मोरबैताको बायोडाटा


 

Personal Background


am a carrier oriented person who with a track record of creating and implementing successful development in Tollyhood. I have a tendency to act on demand and make necessary changes, thus resulting in great achievements.


Work Experience


Ex-Chairman 
Film Development Board, Nepal 30 jan 2013 - 30 jan 2015
- sucessfully completed 2 years as a chairman 
- have been recognised as a face of development in Tollyhood. 


Achievements


- Lead actor in Kauna Jiyab Hum Aahaka Bina
- lead actor in Suhagin
- Lead actor in Garibak Beti.
- Supportive role in Kurluchi
- Supportive role in Birjua Thala Wala.
- Supportive role in Sindurdan
- Supportive role m Bhabisiya.
- Supportive role in Jay Pandit
- Supportive role in Rang baj Daroga 


Acting & Directing asssist


-Ashachandra Institute Mumbai Feb 1995-1999
-Yash movies Pvt. Ltd. Jan 2000 - Jan 2011
-Performing the role of an actor and assistant director in Tv shows such as 'Kauna Jiyab Aaha ke bina'.
- Assisted in developing concepts about challenging roles of an individual 

 

Previous Education


Lalit Narayan Mithila University 
Bachelor of Arts in Business Communication year 1994 

Lalit Narayan Mithila Highschool
Class Salutatorian, year 1990


Other Information


- Date of Birth-2022/06/12
- Father name - Kasindra Prasad Morbaita
- Mother name - Kakulti Devi 
- Maritial Status - Married