‘तिम्रो हुने कहिले ?’ को गीत सार्वजनिक

चलचित्र ‘तिम्रो हुने कहिले ?’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबुल गिरी र सुजाता केसीको स्वर रहेको छ भने शब्द, सङ्गीत र सङ्गीत संयोजन बबुल गिरीकै रहेको छ ।
राजु गिरीको निर्देशन रहेको चलचित्रमा प्रकाश चन्द, मौसमी ओली, करुणा पाण्डे, सविन बाँस्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, शेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ ।
गीतमा सुरेश पाण्डे र सुनिता बस्नेतको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन, ललितसिंह साउदको सम्पादन रहेको छ । श्याम खत्रीले निर्माण गरेको चलचित्र २०७८ बैशाख १० गते प्रदर्शनमा आउने जनाइएको छ ।
Latest Updates
New Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak
Next Releases (Bhadra 6)
-
Magne Raja
Director : Rishi Lamichhane
Casts : Kedar Ghimire, Barsha Shiwakoti, Wilson Bikram Rai, Shishir Bangdel, Sharada Giri