
‘गणपति’ को छायाँकन सुरु

चलचित्र ‘गणपति’ को छायाँकन सुरु भएको छ । तनहुँ बन्दीपुर गाउँपालिको थारुबासबाट चलचित्रको छायाँकन सुरु भएको हो ।
सविन अधिकारीको निर्देशन रहने चलचित्रमा मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहने छ भने सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
निर्देशक सविनकै कथा, पटकथा तथा संवाद रहने चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेका छन् । भगवान र मानिसबीचको फरक देखाइ जनाइउको चलचित्रमा हरिबहादुर घलेको छायाँकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस डिजाइन रहनेछ ।
Latest Updates
New Releases (Chaitra 27)
-
Lappan Chhappan 2
Director : Mukunda Bhatta
Casts : Saugat Malla, Arpan Thapa, Anoop Bikram Shahi, Shiva Shrestha, Gobinda Shahi -
Man Sanga Man
Director : Kailash Rai
Casts : Puspa Khadka, Barsha Shiwakoti, Buddhi Tamang -
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam