सरकारले दियो चलचित्र हल खोल्ने अनुमति
सरकारले चैत्र ७ गतेबाट बन्द रहेका चलचित्र हलहरु पुनः सञ्चालनको अनुमति दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र हलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
लकडाउन सकिएको र अन्य क्षेत्र खुल्ला भएको तर, चलचित्र हल सञ्चालनको अनुमति नदिएको भन्दै हल सञ्चालकहरुले भने पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका थिए ।
चलचित्रकर्मीहरुले बारम्बार सरकारसँग हल खोल्ने अनुमती दिनका लागि अनुरोध गरेपनि उक्त कुरा सम्बोधन नभएका कारण चलचित्र संघको निर्णय बमोजिम पौष १० गतेबाट चलचित्रहलहरु सञ्चाचलनमा आएका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
