Movie News
-
चलचित्र ‘सरी मम’को छायांकन सुरु गरिएको छ । बिहीबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै क्यामेरा पूजा गरी छायांकन थालिएको हो । -
नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।
-
न्यूरोडको रञ्जना सिनेमा पुनः सञ्चालनमा आउने भएको छ । बन्दभएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आउन लागेको हो । -
कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन् । यि हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । -
डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारीको इन्ड क्ल्याप गरिएको छ। -
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । -
‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ रिलिज, नायिकासँग निर्देशकले दुखाए चित्त
चैत्र १८ गतेबाट प्रदर्शन हुने चलचित्र निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गरि ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरेको छ । -
मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिष्मा मानन्धरलगायतलाई पार्टी प्रबेश गराएका हुन् । -
एक नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पलविरुद्ध सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता गरेको हो । -
चैत १२ गते धुलिखेलमा आयोजना हुने अवार्डका लागि २७ बिधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो । -
चलचित्र ‘लाखे’ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । चलचित्र भदौ ३१ गतेबाट प्रदर्शनमा आउने छ । -
निर्माण टिमले औपचारिक जानकारी नदिएपनि नायिका वर्षा राउतको स्थानमा उपसना सिंह ठकुरी भित्रिएकी छिन । -
बलात्कारमाथिको कानुन थप कडा बनाउन निर्देशक संगीता श्रेष्ठको माग
चलचित्र निर्देशक संगीता श्रेष्ठ नेतृत्वको समृद्धि फाउन्डेसन बलात्कार र यौनजन्य हिंसामा आकर्षित हुने कानुन थप कडा बनाउन माग गरेको छ । -
सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनको शिर्ष भुमिका रहेको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । -
नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ । -
दिन्स पाल्पालीको निर्देशन रहेको चलचित्रमा दिब्य देब, श्रृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, शुशिलराज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । -
एक नाबालिगलाई करणी गरेको आरोप लागेका पल शाह बिरुद्ध बलात्कार मुद्धामा अभियोगपत्र दायर भएको छ । -
‘लाइफ इन एलए’को रिलिज पोस्टपोन्ड, अब जेष्ठ ६ मा प्रदर्शन हुने
पूर्व निर्धारित मितिबाट पछि सर्दै यो चलचित्र अब जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
मृगौला प्रत्यारोपण गरि स्वास्थ्य लाभ गरिरहेकी कलाकार पल्पसा डंगोललाई चलचित्रकर्मी कल्याणकारी कोषका तर्फबाट २ लाख प्रदान गरिएको छ । -
कमेडी टेली सिरियल ‘सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । -
राप्रपाको राजनीतिमा होमिएकी नायिका रेखा थापाले चितवनको चुनाबी कमाण्ड सम्हाल्ने भएकी छिन । -
चलचित्र ‘दुइ नम्बरी’मा सौगात मल्लको इन्ट्रि भएको छ । -
दरबार मार्गमा क्युएफएक्सको नयाँ हल, ‘क्यूएफएक्स दरबार मल’ छिट्टै सञ्चालन हुने
चलचित्र प्रदर्शनमा आक्रामक बनिरहेको क्युएफएक्सले काठमाडौंको दरबार मार्गमा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ । -
चलचित्र निर्देशक मुकुन्द बस्ताकोटीको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका बस्ताकोटीको मंगलबार निधन भएको हो । -
‘चिसो एष्ट्रे’ प्रिमियर, चलचित्रकर्मी भन्छन् – भिजुअल ल्याङ्वेजमा नयाँ फड्को
चलचित्र ‘चिसो एष्ट्रे’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । -
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको स्वर, शब्द र संगीत रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ । -
अब चैत्र १८मा ‘हेल्लो जिन्दगी’, प्राबिधिक कारण देखाउँदै सारियो प्रदर्शन
प्राबिधिक कारण देखाउँदै चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन एक हप्ता पछि सरिएको छ । अब यो चलचित्र चैत्र १८ गतेबाट प्रदर्शनमा आउने छ । -
श्रद्धा क्षेत्री र पुष्प खड्काको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको चलचित्र चलचित्र ‘कौसिद’ अगामी जेष्ठ २७ गते रिलिज हुने भएको छ । -
नेपाली चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । -
साकार पन्तको निर्देशन रहेको चलचित्रको निर्माण टिम र वितरक कम्पनी बिचको छलफल पछि उक्त मिति तय गरिएको हो । -
कर्णाली बासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने जनाइएको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् । -
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा सम्पन्न दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा सुबेदी सम्मानित भएका हुन् । -
चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो । -
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । -
नेपालको कानुन अनुसार गैरकानुनी र दण्डनीय मानिएको हुण्डी कारोबारलाई निरुत्साहित गर्न सचेतना फैलाउने उद्देश्यले सर्ट फिल्म ‘हुण्डी’ निर्माण गरिएको छ । -
नेपालमा प्रतिक्षित चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस् महंगो रकममा बिक्रि भएको छ । -
उदय सुब्बाको निर्माण तथा निर्देशन रहेको चलचित्रले युवाहरुले विना मिहिनेत पैसा कमाउन देख्ने सपना र तिब्वतियन शरणार्थीको विषयलाई प्रस्तुत गर्नेछ । -
हमालले काठमाडौंलाई ब्यवस्थित गर्न नसकेको प्रति नेताहरुलाई प्रश्न उठाउँदै उनले यही कारण आफु मेयर हुने इच्छा राखेका हुन् । -
बुधबार उपन्यासका लेखक नयनराज पाण्डे र कारो फिल्म्सका बिच चलचित्र निर्माणका लागि कपिराइट सम्झौतामा हस्ताक्षर भएको छ । -
नायक प्रदिप खड्काको जन्मदिन पारेर चलचित्र ‘प्रकाश’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरिएको छ । -
सार्वजनिक गीतमा सुर्य बोहराको शब्द, एलिस कार्कीको संगीत, प्रबिशा अधिकारी र प्रताप दासको स्वर र विष्णु देवाको कोरियोग्राफी रहेको छ । -
पल शाहलाई बयानका लागि नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ । -
आगामी दशैंमा प्रदर्शन हुने चलचित्र ‘परदेशी–२’को पोष्टर सार्वजनिक गरिएको छ । नारायण रायमाझी निर्देशित चलचित्रको पोष्टर बुधबार सार्वजनिक गरिएको हो । -
पत्रकार सम्मेलनका बिच अवार्ड सन् २०२२ जुलाई ३ तारिखमा अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने जानकारी दिइएको छ । -
अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार चलचित्र ‘बुलाकी’को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । -
सत्य घट्नामा आधारित भएर चलचित्र निर्माण भएको भनिएको छ । धेरैले चलचित्रको विषय वस्तु बिक्रमको जीवनको घट्नासँग मेल खाने भनेका छन् । -
साँस्कृतिक संघका अध्यक्ष भन्छन् नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन लबिङ गरेका छैनौं
बरिष्ठ नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाल साँस्कृतिक संघले लबिङ गरेको खबर झुटो भएको संघका अध्यक्ष तिर्थ थापाले जनाएका छन् । -
चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति तय भएको छ । हिमाली प्रेम कथा भन्ने भनिएको चलचित्र आउँदो वर्ष बैशाख १६ गतेबाट देशभर प्रदर्शनमा आउने छ । -
सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
