भदौ ३१ मा ‘लाखे’
चलचित्र ‘लाखे’ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । चलचित्र भदौ ३१ गतेबाट प्रदर्शनमा आउने छ ।
महंगो बजेटमा निर्माण गरिएको बताइने चलचित्रमा सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको चलचित्रमा गीतमा दीपक बज्राचार्यको संगीत छ ।
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्देशक सम्राट बस्नेत हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा र सम्वाद आकाश बरालले लेखेका हुन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
