अभिनेत्री करिष्मा मानन्धर एमालेमा प्रबेश
अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेमा प्रबेश गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिष्मा मानन्धरलगायतलाई पार्टी प्रबेश गराएका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै करिश्माले आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको बताइन् । उनले एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेकोले आफु एमालेमा आएको पनि जनाएकी छिन ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी करिश्मा केही समय भने राजनीतिमा निस्कृय थिइन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
