Latest News
-
सार्वजनिक गरिएको पोस्टरमा गौरव पहारीले बेहुली पहिरनमा रहेकी नम्रता सापकोटालाई बोकेर भगाउन खोजेको देखिन्छ । -
सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ । -
आज बाट ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । एकै दिन प्रदर्शनमा आएका ‘बुलाकी’ र ‘जारी’को स्टोरी लाइन एउटै छ । -
चलचित्र ‘हल्कारा’को ट्रेलर रिलिज गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो । -
‘बुलाकी’ हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका थिए । -
यसअघि वैशाख १ गते प्रदर्शन हुने भनिएपनि उक्त मितिमा चलचित्र रिलिज नहुने भएपछि दुई साता पछि प्रदर्शन मिति सारिएको छ । -
बैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘कैदीको पत्र’को ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । -
‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने भएको छ । गत शुक्रबार चलचित्रको प्रदर्शन अदालतको आदेशका कारण रोकिन पुगेको थियो । -
कार्यकारी निर्माता बिरुद्ध दुई बितरण कम्पनीले आर्थिक लेनदेनको विषयमा बोर्डमा दिएको उजुरी कायम रहेकोले प्रदर्शन अनिश्चित बनेको हो । -
डेब्यू चलचित्र ‘हमेशा’ पछि पहिलो पटक शशक्त भूमिकामा ‘बुलाकी’मा काम गरेको उनको दाबी छ । -
‘प्रसाद २’ रोक्ने आदेशले पाएन निरन्तरता, प्रदर्शन लागि बाटो खुला
उच्च अदालत पाटनले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि प्रदर्शनका लागि बाटो खुलेको हो । -
टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाईएको छ । -
चलचित्र ‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दासको स्वर र सरोज पोखरेलको संगीत रहेको छ । -
प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ । -
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को बुधबार राजधानीको वान सिनेमाज्मा प्रिमियर गरिएको छ । -
यो चलचित्रमा वैचारिक मनोरञ्जन पाइने भन्दै उनले कथाको केही अंश आफ्नो जीवनसँग पनि मिल्ने खुलाइन् । -
उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को छायांकन मुस्ताङमा जारी छ । -
चलचित्र ‘बहाव’को ‘बहाव यि मनका’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । -
चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । -
‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रामकृष्ण ढकालको स्वर, सिन्धु राणाको शब्द र हरि लम्सालको संगीत रहेको छ । -
जापान, नेपाल चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड हुने
मनोरञ्जन क्षेत्रका बिबिध बिधालाई समेटेर जापान, नेपाल चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३ हुने भएको छ । -
चलचित्र बिकास बोर्डको सदस्यमा निर्देशक तथा छायाँकार राजु केसी नियुक्त भएका छन् । -
चलचित्र ‘प्रसाद २’को रिलिज अन्यौल, सुभाष भन्छन – रिलिजपछि पैसा तिर्छु
केशव पाण्डेको उजुरी पछि चलचित्रको सेन्सर अन्यौल हुँदा रिलिज पनि अन्यौल भएको हो । -
चलचित्र ‘बहाव’ले दर्शकलाई आकर्षित गर्न ‘थाइल्यान्ड प्याकेज टुर’को अफर सार्वजनिक गरेको छ । -
चलचित्र पत्रकार संघको नीति तथा परामर्श भेला सम्पन्न, १२ बुँदे धुलिखेल घोषणापत्र जारी
चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ सार्वजनिक गरेको छ । -
गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ । -
चलचित्र ‘चित्रा’ निर्माण हुने भएको छ । बिहिबार राम नवमीको अवसर पारि चलचित्रको कास्ट एण्ड क्रिउ सार्वजनिक गरिएको छ । -
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमा’ले दर्शकको साथ पाउन सकेको छैन । शुक्रबारका बिहानी शोहरुमा चलचित्र हेर्न आउने दर्शक संख्या नगन्य छ । -
चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई प्सतुत गरिएको छ । -
सार्वजनिक गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर, सनम कुमार बैराग र निखिल गोतामेको शब्द र सुरेश सेञ्चुरीको संगीत रहेको छ । -
१० गतेबाट सुरु भएको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा जारी छ । -
बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी’ नेपाल सहित अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनमा आउने भएको छ । -
‘परदेशी २’ आगामी वर्षका दशैमा प्रदर्शन हुने भएको छ । टिजर सार्वजनिक गर्दै आगामी वर्ष कात्तिक ३ गतेका लागि प्रदर्शन मिति घोषणा गरिएको छ । -
चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप पराजुलि निर्वाचित भएका छन् । १५ औं अधिवेशनबाट पराजुलि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । -
सार्वजनिक गरिएको ‘चरि बस्यो’ बोलको गीतमा काली प्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको छ । -
बिकास आचार्यले निर्देशन गरेको चलचित्रमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । -
सार्वजनिक ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीतमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । -
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ । -
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलर शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको हो । -
चलचित्र विकास बोर्डको सदस्यमा सञ्चारकर्मीद्वय केएल पीडित र रवि अधिकारी नियुक्त भएका छन् । -
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्र ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । -
सार्वजनिक गीतमा मिलन नेवार र राजनराज सिवाकोटीको स्वर र सिवाकोटीकै शब्द र संगीत रहेको छ । -
‘प्रकाश’ बाट प्रदिप–दिया उत्कृष्ट, सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘ऐना झ्यालको पुतली’लाई
चलचित्र ‘प्रकाश’बाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् । -
शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मत प्राप्त गरि मोहन निरौला विजयी भएका छन् । -
शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको परिषरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो । -
चलचित्र ‘जय हो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको स्थानिय अस्पतालमा उपचारको क्रममा बिहीबार विहान निधन भएको हो । -
कलाकार संघको अध्यक्षका उम्मेदवार निरौलाले गरे प्यानल सहित घोषणा पत्र सार्वजनिक
चलचित्र कलाकार संघको अध्यक्षका प्रत्यासी मोहन निरौलाले आफ्नो प्यानल सहित एजेण्डाहरु सार्वजनिक गरेका छन् । -
कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाले गरिन प्यानल सहित ११ बुँदे घोषणा पत्र सार्वजनिक
नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी नायिका रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छिन ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
