बैशाख १५ मा आउने भयो ‘नाइँ नभन्नु ल ६’
चलचित्र ‘नाइँ नभन्नु ल ६’ बैशाख १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि वैशाख १ गते प्रदर्शन हुने भनिएपनि उक्त मितिमा चलचित्र रिलिज नहुने भएपछि दुई साता पछि प्रदर्शन मिति सारिएको छ ।
बिकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नु ल ६’ सहित उक्त मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । दुई चलचित्रले यसअघि नै उक्त मितिमा प्रदर्शन हुने जनाइसकेका छन् ।
‘नाइँ नभन्नु ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अथर्व उप्रेती, योगिशा खत्रीलगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
