चलचित्र ‘नाई नभन्नू ल ६’ को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘नाई नभन्नू ल ६’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा विकास राज आचार्य, प्रभा आचार्य, दिनेश थपलिया र बसन्त सापकोटाको बब्द, बसन्त सापकोटाको सगीत र प्रताप दासको स्वर रहेको छ ।
बिकास आचार्यले निर्देशन गरेको चलचित्रमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र लभ स्टोरी जनराको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
