चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलर शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको हो ।
लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा प्रस्तुत गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर र रोयदीपको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा दम्पति बिचको सम्बनध र जारी वरिपरि घुमेको देख्न सकिन्छ ।
रामबाबु गुरुङले निर्माण गरेको चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, झुमा लिम्बु र संगम पन्तको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्र वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
