‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाई देउन’ सार्वजनिक
चलचित्र ‘बुलाकी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीतमा कलाकारहरु नरेन खड्का, सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।
सविन सेञ्चुरी र बादल थापाको शब्द र संगीत रहेको सार्वजनिक गीतमा बादल थापाको स्वर रहेको छ । लक्ष्यमण सुनारको निर्देशन रहेको चलचित्र बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।
टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रमा कर्णालीको जीवन प्रस्तुत गरिएको छ । चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेललगायतका कलाकारको पनि अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
