नयाँ वर्षमा ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ प्रदर्शन
आज बाट ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरपारि प्रदर्शन हुने चलचित्रमा ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ रहेका छन् ।
एकै दिन प्रदर्शनमा आएका ‘बुलाकी’ र ‘जारी’को स्टोरी लाइन एउटै छ । यि दुबै चलचित्र जारी प्रथाको कथामा आधारित रहेका छन् । यस्तै ‘जारी’ र ‘बिहे पास’ दुबै चलचित्रका मुख्य कलाकार दयाहाङ्ग राई हुन् ।
‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, रमेश बुढाथोकी, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय रहेको छ । यस्तै उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘जारी’मा दयाहाङ्गका साथै मिरुना मगर, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । यता प्रवेश पौडेलको निर्देशन रहेको चलचित्र ‘बिहे पास’मा दयाहाङ्गका साथै प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
