घनश्यामको ‘चित्रा’मा अर्पण
चलचित्र ‘चित्रा’ निर्माण हुने भएको छ । बिहिबार राम नवमीको अवसर पारि चलचित्रको कास्ट एण्ड क्रिउ सार्वजनिक गरिएको छ ।
घनश्याम लामिछानेको निर्देशन रहने चलचित्रमा अर्पण थापा र सन्तोष अधिकारीको अभिनय रहने पक्का भएको छ । अन्य कलाकार सार्वजनिक नगरिए पनि आगामी भाद्र महिनाबाट छायाँकनमा जाने तयारी रहेको जनाइन्छ ।
सन्तोष अधिकारीकै निर्माण रहने चलचित्र पारिवारिक कथामा निर्माण हुने छ । चलचित्रले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए ।
भावना पन्तको लगानी रहने चलचित्रमा अजय अधिकारीको कथा , मनिष गौतमको पटकथा तथा संवाद, अजय अधिकारीकै गीत र सुरेश राईको संगीत रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
