चलचित्र ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक
चलचित्र ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई प्सतुत गरिएको छ । सांगीतिक शैलीमा प्रस्तुत गरिएको ट्रेलरमा ड्रामा र एक्सन दृश्य स्थान पाएका छन् ।
विकास आचार्य निर्देशित चलचित्रमा अनुभव रेग्मी, आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारी सरोज खनाल, प्रियंका कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
ट्रेलरमा यसअघिका सिरिजका गीतमा समावेश लाइनहरुलाई नै सम्वादका रुपमा अधिक प्रयोग गरिएको देखिन्छ । विकास आचार्य र विष्णुमणि दाहालको निर्माण रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र हिमाल केसीको द्वन्द्व रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
