Latest News
-
चलचित्र ‘महाजात्रा’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आहा क्या राम्रो’ बोलको गीत चलचित्रको प्रमोशनका लागि तयार गरिएको हो । -
चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो । -
चलचित्र ‘रङ्गेली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापाको एक्सन दृश्य समाबेश छ । -
धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन चलचित्र रहेको निर्देशक सुनुवारले बताए । -
अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ । -
आगामी फागुन २५ गते बाट प्रदर्शन हुने चलचित्र ‘उपहार’को पोष्टर माघे संक्रान्तिको अवसर पारी रिलिज गरिएको हो । -
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको हो । -
सार्वजनिक गीतमा सत्यकला राई र विक्रम राईको युगल स्वर र दिपक शर्माको गीत तथा संगीत रहेको छ । -
आजबाट प्रदर्शनमा आएका चलचित्रहरु ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’को ओपनिङ्ग ब्यापार सुखद रहन सकेन । -
राजु गिरीको निर्देशनमा रहने चलचित्र ‘ईश्वर’का लागि अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । -
नायिका आना शर्मा चलचित्र ‘एक्टर’मा अनुबन्धित भएकी छिन । निर्माणपक्ष र आनाबीच सम्झौतालाई बुधबार सार्वजनिक गरिएको हो । -
चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्रका दुई पोष्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । -
चलचित्र ‘चित्रा’को प्रिमियर गरिएको छ । सोमबार काठमाडौंमा सम्पन्न प्रिमियरमा चलचित्र हेर्न केही चलचित्रकर्मी र पत्रकारहरु उपस्थित भएका थिए । -
उपेन्द्र सुब्बाको निर्देशन रहने चलचित्र ‘मनसरा’को छायाँकन सोमबार ललितपुरको नख्खुबाट सुरु गरिएको हो । -
राष्ट्रिय चलचित्र पुरस्कार बिजेता निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ । -
निर्देशक लामिछानेले ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको चलचित्रका रुपमा मात्र बुझ्न नहुने बताएका छन् । -
कलाकारहरु दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै चलचित्र ‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक गरिएको छ । -
निर्देशनमा डेब्यु गर्दै कलाकार श्रेष्ठ, चलचित्रको नाम ‘लुसु’
कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ । -
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले भिडियो सार्वजनिक गरेका हुन् । -
सार्वजनिक पोष्टरमा कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झालाई प्रस्तुत गरिएको छ । -
नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को प्रदर्शन मिति घोषणा गरिएको हो । -
नयाँ वर्षको अवसर पारी सोमबार सार्वजनिक गरिएको ‘चोरी चोरी’ बोलको गीतमा कलाकारद्वय दयाहाङ राई र दीया पुन फिचर्ड छन् । -
चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । -
निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । -
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले आफ्नो प्रदर्शनको ५१ औं दिन मनाएको छ। -
‘मायालु’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ । -
चलचित्र ‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । कुन्दनले सोनी टिभिबाट प्रसारित सिरियलमा काम गरिसकेका छन् । -
पोस्टरमा ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा देख्न सकिन्छ । -
सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना र समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । -
दिनेश राउतको निर्देशन रहो चलचित्र ‘गाउँ नै रमाइलो’ आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शन गरिने भएको छ । -
सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ बाट सिरिजको छायांकन सुरु गरिनेछ । -
अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । -
धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्ने अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । -
टिजरले दर्शकको मन जित्दै गर्दा बिहिबारबाट हिन्दी चलचित्र ‘डंकी र सलार’ हेर्न पुगेका दर्शकलाई लक्षित गर्दै नयाँ टिजर रिलिज गरिएको हो । -
विल्सन विक्रम राईले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनकै निर्माण तथा निर्देशन रहने चलचित्रको नाम ‘लाहुरे एण्ड दाउरे’ तय गरिएको छ । -
निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । आइतबार उनले उद्योग तथा यातायात मन्त्रीको सपथ लिएका हुन् । -
बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको चलचित्र ‘राजमहल’ले दरबारको कथा समेट्ने छ । -
सार्वजनिक गीतमा रमला र युबी मोङेसा तामाङको स्वर र युबी मोङेसाकै शब्द तथा संगीत र पवन वाङ तामाङको संगीत संयोजन रहेको छ । -
सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन् भने पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् । -
सेन्सर बोर्डले बिहिबार साँझ चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनेछन् । -
चलचित्र निर्माण, अभिनय तथा सामाजिक अभियन्ता राजेश विशुराल आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । -
राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । -
नायिका पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गर्दै चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । -
चलचित्र ‘चिट्ठी’को सार्वजनिक गीतमा डा. कृष्णहरि बरालको शब्द, सरोज कोईरालाको संगीत र शिव परियारको स्वर रहेको छ । -
सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र ‘हात्तीछाप’को टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । -
आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । -
दिनेश राउतको निर्देशन रहने चलचित्र ‘पूजार सार्की’मा दुई सुपरस्टार आर्यन सिग्देल र प्रदीप खड्का एकसाथ देखिने भएका छन् । -
चलचित्र ‘भूठान’को फष्टलुक सार्वजनिक गरिएको छ । दुई वटा पोष्टर सार्वजनिक गर्दै पौडेलले चलचित्र निर्माणको औपचारिक जानकारी गराएका हुन् । -
‘अन्जिला’को छायांकन सकिएको छ । इलामको आइतबारेबाट छायांकन सुरु गरिएको चलचित्रको शनिबार ३४औँ दिनमा काठमाडौंमा इण्डक्ल्याप गरिएको हो । -
दयाहाङ र रिस्माको मुख्य भूमिका रहने चलचित्र ‘रिमै’ निर्माणको घोषणा
खिल बहादुर गुरुङको निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, रिश्मा गुरुङ र रिवल घलेको अभिनय रहने छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
