Latest News
-
डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारीको इन्ड क्ल्याप गरिएको छ।
-
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ ।
-
‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ रिलिज, नायिकासँग निर्देशकले दुखाए चित्त
चैत्र १८ गतेबाट प्रदर्शन हुने चलचित्र निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गरि ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरेको छ । -
मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिष्मा मानन्धरलगायतलाई पार्टी प्रबेश गराएका हुन् ।
-
एक नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पलविरुद्ध सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता गरेको हो ।
-
चैत १२ गते धुलिखेलमा आयोजना हुने अवार्डका लागि २७ बिधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘लाखे’ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । चलचित्र भदौ ३१ गतेबाट प्रदर्शनमा आउने छ ।
-
निर्माण टिमले औपचारिक जानकारी नदिएपनि नायिका वर्षा राउतको स्थानमा उपसना सिंह ठकुरी भित्रिएकी छिन ।
-
संस्कृतिविद् सत्यमोहन जोशी भन्छन् – लोकसंस्कृतिले नै साँस्कृतिक एकता ल्याउछ
संस्कृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिले नै साँस्कृतिक एकता ल्याउने बताएका छन् । -
बलात्कारमाथिको कानुन थप कडा बनाउन निर्देशक संगीता श्रेष्ठको माग
चलचित्र निर्देशक संगीता श्रेष्ठ नेतृत्वको समृद्धि फाउन्डेसन बलात्कार र यौनजन्य हिंसामा आकर्षित हुने कानुन थप कडा बनाउन माग गरेको छ । -
सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनको शिर्ष भुमिका रहेको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
धरावाहिक टेलिसिरियल मेरो कथाले ५१ औं भाग पुरा भएको अवसरमा कलाकार तथा सहयोगीहरुलाई सम्मान गरेको छ ।
-
नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ ।
-
दिन्स पाल्पालीको निर्देशन रहेको चलचित्रमा दिब्य देब, श्रृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, शुशिलराज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
-
एक नाबालिगलाई करणी गरेको आरोप लागेका पल शाह बिरुद्ध बलात्कार मुद्धामा अभियोगपत्र दायर भएको छ ।
-
‘लाइफ इन एलए’को रिलिज पोस्टपोन्ड, अब जेष्ठ ६ मा प्रदर्शन हुने
पूर्व निर्धारित मितिबाट पछि सर्दै यो चलचित्र अब जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
मृगौला प्रत्यारोपण गरि स्वास्थ्य लाभ गरिरहेकी कलाकार पल्पसा डंगोललाई चलचित्रकर्मी कल्याणकारी कोषका तर्फबाट २ लाख प्रदान गरिएको छ ।
-
कमेडी टेली सिरियल ‘सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
राप्रपाको राजनीतिमा होमिएकी नायिका रेखा थापाले चितवनको चुनाबी कमाण्ड सम्हाल्ने भएकी छिन ।
-
किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको गीत ‘सपनीमा आउँछौ तिमी’को म्युजिक भिडियो ३ घण्टामा भिडियो तयार पारिएको छ ।
-
चलचित्र ‘दुइ नम्बरी’मा सौगात मल्लको इन्ट्रि भएको छ ।
-
दरबार मार्गमा क्युएफएक्सको नयाँ हल, ‘क्यूएफएक्स दरबार मल’ छिट्टै सञ्चालन हुने
चलचित्र प्रदर्शनमा आक्रामक बनिरहेको क्युएफएक्सले काठमाडौंको दरबार मार्गमा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ । -
चलचित्र निर्देशक मुकुन्द बस्ताकोटीको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका बस्ताकोटीको मंगलबार निधन भएको हो ।
-
‘चिसो एष्ट्रे’ प्रिमियर, चलचित्रकर्मी भन्छन् – भिजुअल ल्याङ्वेजमा नयाँ फड्को
चलचित्र ‘चिसो एष्ट्रे’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । -
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको स्वर, शब्द र संगीत रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ ।
-
अब चैत्र १८मा ‘हेल्लो जिन्दगी’, प्राबिधिक कारण देखाउँदै सारियो प्रदर्शन
प्राबिधिक कारण देखाउँदै चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन एक हप्ता पछि सरिएको छ । अब यो चलचित्र चैत्र १८ गतेबाट प्रदर्शनमा आउने छ । -
श्रद्धा क्षेत्री र पुष्प खड्काको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
पर्दा भित्र जस्तो भुमिका निभाए पनि रियल लाइफमा शिष्ट अनि शालिन भेटिन्छिन श्रृष्टि श्रेष्ठ ।
-
अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको चलचित्र चलचित्र ‘कौसिद’ अगामी जेष्ठ २७ गते रिलिज हुने भएको छ ।
-
नेपाली चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
-
साकार पन्तको निर्देशन रहेको चलचित्रको निर्माण टिम र वितरक कम्पनी बिचको छलफल पछि उक्त मिति तय गरिएको हो ।
-
गायक प्रकाश सपुतले ‘पीर’ गीतलाई राजनीतिकरण नगर्न भन्दै गीतका कारण कसैको आत्मसम्मानमा चोट पुगेको भए माफी क्षमा मागेका छन् ।
-
कर्णाली बासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने जनाइएको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् ।
-
प्रचण्ड भन्छन् – प्रकाश सपुतको गीतलाई लिएर उत्तेजित हुन आवश्यक छैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतको गीत ‘पिर’ लाई लिएर उत्तेजित हुनु आवश्यक नभएको बताएका छन् । -
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ सम्पन्न भएको छ ।
-
शनिबार सम्पन्न ‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ मा उनीहरुले उत्कृष्ट गायक गायिकाको अवार्ड हात पारेका हुन् ।
-
८० वल्र्ड रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको शब्दमा चेपाङ समुदायको जागरण गीत सार्वजनिक भएको छ ।
-
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा सम्पन्न दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा सुबेदी सम्मानित भएका हुन् ।
-
चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।
-
भिडियोमा समाबेश केही दृष्यहरुमाथी आपत्ति प्रकट गर्दै सत्तारुढ माओबादी केन्द्रका नेताहरुले गीत हटाउन चेतावनी दिएका छन् ।
-
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
-
गरे स्वदेशमै सफल हुन सकिन्छ भन्ने सन्देश बोकोको गीत ‘गाउँले ठिटो’ सार्वजनिक गरिएको छ ।
-
नेपालको कानुन अनुसार गैरकानुनी र दण्डनीय मानिएको हुण्डी कारोबारलाई निरुत्साहित गर्न सचेतना फैलाउने उद्देश्यले सर्ट फिल्म ‘हुण्डी’ निर्माण गरिएको छ ।
-
नेपालमा प्रतिक्षित चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस् महंगो रकममा बिक्रि भएको छ ।
-
उदय सुब्बाको निर्माण तथा निर्देशन रहेको चलचित्रले युवाहरुले विना मिहिनेत पैसा कमाउन देख्ने सपना र तिब्वतियन शरणार्थीको विषयलाई प्रस्तुत गर्नेछ ।
-
राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सुरक्षा पन्तको शब्द र मानव सुबेदीको संगीत रहेको छ ।
-
हमालले काठमाडौंलाई ब्यवस्थित गर्न नसकेको प्रति नेताहरुलाई प्रश्न उठाउँदै उनले यही कारण आफु मेयर हुने इच्छा राखेका हुन् ।
-
बुधबार उपन्यासका लेखक नयनराज पाण्डे र कारो फिल्म्सका बिच चलचित्र निर्माणका लागि कपिराइट सम्झौतामा हस्ताक्षर भएको छ ।
-
नायक प्रदिप खड्काको जन्मदिन पारेर चलचित्र ‘प्रकाश’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरिएको छ ।
-
सार्वजनिक गीतमा सुर्य बोहराको शब्द, एलिस कार्कीको संगीत, प्रबिशा अधिकारी र प्रताप दासको स्वर र विष्णु देवाको कोरियोग्राफी रहेको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev