‘काँडेतार’को गीत ‘सके जोबन दिउँला माया’ सार्वजनिक
चलचित्र ‘काँडेतार’को दोश्रो गीत ‘सके जोबन दिउँला माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सत्यकला राई र विक्रम राईको युगल स्वर र दिपक शर्माको गीत तथा संगीत रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव लगायतका कलाकारहरु फिचर भएका छन् ।
नवल खड्काको निर्देशन रहेको चलचित्रले नेपाल भारतको सीमा समस्या उजागर गर्ने कथा बोकेको ‘जनाइएको छ । खड्काकै कथा तथा निर्माण रहेको चलचित्र फागुन २५ गते रिलिज हुँदैछ । चलचित्रमा गौरव, सुरविना, रेबिका र प्रशान्तका अलवा नवल खड्का एवम् मुरलीधरको प्रमूख भुमिका रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
