‘ईश्वर’मा अनुबन्धित भए पृथ्वी र सुनिल
राजु गिरीको निर्देशनमा रहने चलचित्र ‘ईश्वर’का लागि अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । बुधबार निर्देशक गिरीले दुबै कलाकारसँग सम्झौता गरेका हुन् ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा चलचित्र निर्माण हुने छ । माघ २८ गतेबाट फ्लोरमा जाने चलचित्रमा प्रसाई र थापाका अलवा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ ।
हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने चलचित्रमा भोजराज देवकोटाको पटकथा एवंम् संवाद, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
