चलचित्र ‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक
कलाकारहरु दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै चलचित्र ‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ ।
यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् ।
हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको चलचित्रमा युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता र विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
