‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ प्रदर्शन, छैन सुखद ब्यापार
आजबाट प्रदर्शनमा आएका चलचित्रहरु ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’को ओपनिङ्ग ब्यापार सुखद रहन सकेन । यी दुवै चलचित्रलाई मल्टीप्लेक्स हलहरुले शोज बाँडफाँडमा खासै महत्त्व दिएका छैनन् । प्राप्त शोलाई पनि चलचित्रले सदुपयोग गर्न सकेनन् अर्थात यी चलचित्र हेर्न दर्शकले पनि खासै रुचि देखाएको पाइएन ।
घनश्याम लामिछानेको निर्देशन रहेको ‘चित्रा’मा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतको अभिनय छ ।
यस्तै दीपक श्रेष्ठको निर्देशन रहेको ‘पर्खि बसें तिमीलाई’मा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाईली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
