चलचित्र ‘ईश्वर’को शुभमुहुर्त
चलचित्र ‘ईश्वर’को शुभमुहुर्त गरिएको छ । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्रको शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको हो ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारीको अभिनय रहनेछ । शनिबार नै मुख्य भुमिकाका लागि अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित भएका छन् ।
माघ २८ गतेबाट फ्लोरमा जाने चलचित्र दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने छ । चलचित्रमा भोजराज देवकोटाको पटकथा एवंम् संवाद, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । हरिबहादुर थापा र शंकर गिरी चलचित्रका निर्माता हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
