Latest News
-
गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को आइतबार सार्वजनिक रिपोर्ट अनुसार ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । -
सार्वजनिक गीतमा अनु चौधरीको स्वर र प्रशान्त सिवाकोटीको शब्द र संगीत रहेको छ । गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छन् । -
कार्तिक १५ (अक्टोबर ३१, २०२४)मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको जनाइएको छ । -
‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने बस्नेतको घोषणा, अब ओटिटीमा रिलिज हुने
‘बेहुली फ्रम मेघौली’लाई दोस्रो सातामा उपलब्ध गराएको शो प्रति चरम रुपमा असन्तुष्टि पोखेका निर्माता निश्चल बस्नेतले अन्नतः हलबाट चलचित्र उतार्ने निर्णय गरेका छन् । -
‘तस्वीर फिल्म मार्केट’का लागि नेपाली चलचित्र ‘गुन्युचोलो’ पनि छनौट भएको छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको हो । -
चलचित्र हलमा वहार, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सबै अब्बल
‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले चलचित्र हलमा वहार ल्याएका छन् । -
हिन्दी चलचित्रलाई भन्दा कम शोज दिएको भन्दै बस्नेतले आक्रोश व्यक्त गरेका हुन् । -
चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु भएको छ । सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेसँगै छायाँकन थालिएको चलचित्रमा निरोज महर्जनको लेखन र निर्देशन रहने छ । -
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रेलको लिकमा कलाकारहरु नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । -
बुद्धि भन्छन् – ‘ज्वाइँ साब’ हेर्दा इन्जोय गर्ने ठाउँ प्रशस्त छ
यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् । -
चलचित्र ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले स्वर दिएका छन । बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीत रहेको गीतमा निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ । -
चर्चित गायक सोनु निगमले नेपालमा कन्सर्ट गर्ने भएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम दिइएको सांगीतिक कार्यक्रम डिसेम्बर २५ मा हुने आयोजक नेपाली टचले जनाएको छ । -
शंकर थापा ‘स्माइल’को संगीतमा रहेको गीत ‘बसन्ती रंग’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा डिपी खनालको शब्द र उर्मिला नेपालीको स्वर रहेको छ । -
नायिका निती शाह ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । चलचित्रको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ । -
यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएका जितु यही असोज २४ गते फूलपातीका दिनमा रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा नायिका निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन् । -
सुनसरीको इटहरीबाट सुरु भई, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, दाङको तुलसीपुर हुँदै कास्कीको पोखरामा सम्पन्न हुनेछ । -
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’ सार्वजनिक भएको छ । विहिाबर सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । -
असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलरमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।
-
सुरेश न्यौपानेको निर्देशन रहने चलचित्र ‘रंगी’को स्क्रिप्ट पुजा गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो । -
चलचित्र ‘फिरफिरे फिरिरी’को सार्वजनिक शिर्ष गीतमा प्रशान्त सिवाकोटीको शब्द र संगीत छ भने सिवाकोटीका सँगै भरत अधिकारी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको स्वर रहेको छ । -
मौसम खुल्दै जाँदा दिउँसो भने चलचित्रले थप पिकअप लियो । मध्यान्ह पछिका शोहरुमा ८० प्रतिशत हाराहारीको अकुपेन्सी देखियो । केही शोहरु भने हाउसफूल थिए । -
चलचित्र ‘एक्लो’को सम्पूर्ण छायाँकन सकिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो । -
चर्चित हाँस्य कलाकार जितु नेपालको प्रमुख भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’को सार्वजनिक पोस्टर, टिजर र गीतले दर्शकमा बेग्लै हाइप बनाइसकेको छ । -
चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको फूलपाती अर्थात् अशोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । -
बिहीबार अर्थात घटस्थापनाबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको अग्रीम बुकिङ सोमबार साँझबाट खुलेको हो । -
‘पूर्ण बहादुरको सारङ्गी’को अफरः बुवाको संघर्षलाई नगद पुरस्कार !
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ‘मेरो बाको संघर्ष’ शिर्षकमा बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो । -
अशोक दर्जीलाई गायकका रुपमा स्थापित गरेको गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ कै नाम राखि चलचित्र बन्ने भएको छ । -
‘कबड्डी’ शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ चलचित्र ‘रिमै’को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी उनी ‘रिमै’को लागि नेपाल आएकी हुन् । -
‘बेहुली फ्रम मेघौली’ नारीकेन्द्रित कथाको रमाइलो चलचित्र भएको स्वस्तिमाको भनाई
चलचित्र ‘बेहुली फ्रम मेघौली’ले प्रचार प्रसारलाई तिब्रता पारेको छ । अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र निर्माणमा डेब्यू भएकाले पनि उनका लागि अझ अझ विशेष छ । -
चलचित्र ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो । -
चलचित्र ‘सानो संसार’को प्रर्दशन स्थगित गरिएको छ । शुक्रबारबाट प्दर्शनमा आएको चलचित्रले निरन्तर रुपमा झरीको मार खेप्नु परेपछि प्रदर्शन नै स्थगित गरेको हो । -
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ । -
खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको टिजरमा अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिपसँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । -
सत्यराज आचार्यको स्वर रहेको गीत ‘सपना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. बिनु बाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ । -
‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्कोः द स्पार्क’को फस्टलुक शुक्रबार सार्वजनिक गरिएको छ । -
चलचित्रका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । -
अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा रिलिज गरिने अमेरिका प्रदर्शन राइट्स किनेका कम्पनिहरुले जानकारी दिएका छन् । -
बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको चलचित्र ‘सारंग’ को फष्टलुक पोस्टर बिहीबार सार्वजनिक गरिएको छ । -
दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा सम्पन्न गरिएको हो । -
गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो । -
चलचित्र ‘बेहुली फ्रम मेघौली’ले विवाहित महिलाहरूले आफू बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्न सक्ने अफर ल्याएको छ । -
चर्चित सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पन्तको शब्द तथा संगीत र बद्री पंगेनी र रचना रिमालको स्वर रहेको छ । -
चलचित्र ‘डिएनए’को अनाउन्समेन्ट टिजर सार्वजनिक गरिएको छ । एक्सन थ्रिलर जनराको चलचित्रमा कलाकारहरु सुधन पोखरेल, दिपक केसी र चिरायु पौडेल प्रस्तुत गरिएको छ । -
चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनद्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । -
अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा चलचित्रको सकिने डविङ अभिनेता कार्कीले बताए । -
विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’ मा देशका विभिन्न भागका २९ महिलाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । -
लक्ष्मी पूजाका दिन रिलिज हुने चलचित्र ‘एक्टरः टेक वन’का पोस्टरहरू सार्वजनिक गरिएको छ । पोस्टरले चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत गरेको छ । -
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ‘हेर्दै जाउँ’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको गीत आइतबार सार्वजनिक गरिएको हो । -
प्रदर्शनरते चलचित्र ‘खुस्मा’ले उत्साहजनक व्यापार गरेको छ । बिहीबार बाट प्रदर्शन भएको चलचित्रले सोही दिनबाट हाउसफूल सुरुवात गरेको थियो । -
द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर)द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमीको बिदेशी भाषी चलचित्र बिधाका लागि ‘शाम्बाला’ सिफारिस भएको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
