निरन्तरको झरीका कारण ‘सानो संसार’को प्रर्दशन स्थगित
चलचित्र ‘सानो संसार’को प्रर्दशन स्थगित गरिएको छ । शुक्रबारबाट प्दर्शनमा आएको चलचित्रले निरन्तर रुपमा झरीको मार खेप्नु परेपछि प्रदर्शन नै स्थगित गरेको हो ।
शुक्रबारबाट देशभरी परिरहेको अविरल वर्षाको प्रत्यक्ष असर चलचित्रको व्यापारमा पनि देखिएको छ । शुक्रबार बाट यो सहित अन्य कुनै पनि चलचित्रको व्यापार सामान्य छैन । शनिबार अबेर सम्म निरन्तर पानी परिरहेपछि निर्माताले आइतबारदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेका हुन् । निर्माताद्धय माधव वाग्ले र अर्जुन कुमारद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बाढीपहिरो र प्राकृतिक विपत्तिले मानिसलाई आवतजावत गर्न समेत कठिन भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ । बिज्ञप्तीमा सहज वातावरण भएपछि चलचित्रको पुनः प्रदर्शन गरिने जनाइएको छ ।
निर्माताको निर्णय लगत्तै बिभिन्न चलचित्रहलहरुले आइतबारको लागि शोज क्यान्सिल गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
