फष्टलुकसँगै ‘सारंग’को प्रदर्शन मिति सार्वजनिक
बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको चलचित्र ‘सारंग’ को फष्टलुक पोस्टर बिहीबार सार्वजनिक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचित प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको चलचित्रको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । चलचित्र ०७ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउने छ ।
पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयम्को लेखन रहेको चलचित्रमा समिरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसी, बिश्व स्याङ्वो, प्रभात जंगलगायतको अभिनय रहेको छ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा गोपाल रायको छायाँकन, मित्र डि. गुरुङको सम्पादन, डिपी खनालको गीत र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
