चलचित्र ‘डिएनए’को अनाउन्समेन्ट टिजर सार्वजनिक
चलचित्र ‘डिएनए’को टिजर सार्वजनिक गरिएको छ । एक्सन थ्रिलर जनराको चलचित्रमा कलाकारहरु सुधन पोखरेल, दिपक केसी र चिरायु पौडेल प्रस्तुत गरिएको छ । चलचित्रको छायाङ्कन अघि नै ‘अनाउन्समेन्ट टिजर’ रिलिज गरिएको हो ।
चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन रहने चलचित्रमा पौराणिक कथा र एक्सन थ्रिलरको संयोजन रहने जनाइएको छ । चलचित्रको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ । चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ ।
चलचित्रमा राजु तामाङको एक्सन, सुशान्त केसी र प्रशान्त योगीको छायाङ्कन, मानस्वी मालाकारको सङ्गीत, गणेश क्षेत्रीको सम्पादन, सुदिल धितालको साउन्ड डिजाइन रहेको छ । चलचित्रका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
