चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त
चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा सम्पन्न गरिएको हो ।
दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
एक्सन तथा सोसल ड्रामामा निर्माण हुने चलचित्रको मुहूर्तसँगै छायाँकन पनि थालिएको छ । निर्माता नरेन्द्र महर्जनले फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको समेत जनाएका छन् ।
ठूलो पर्दाको चलचित्रमा ८ वर्षपछि हमालले कमब्याक गर्दैछन् । त्यस्तै, अभिनेता खनाल र हमालले ३० वर्षपछि एउटै चलचित्रमा काम गर्दैछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
