Movie News
-
केहि समय अघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको चलचित्र आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। -
देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । -
‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ‘तरबार’ बोलको यो गीतमा अभिनेत्री बेनिशा हमालले लोभलाग्दो नृत्य गरेकी छिन् । -
‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । -
चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
‘प्रेमगीत ३’ घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । -
क्यालेण्डर सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ नेपालले मनायो स्थापना दिवस
२३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर सार्वजनिक गर्दै स्थापना दिवस मनाएको हो । -
सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको सिनेमा 'घनचक्कर'को रिलिज मिति घोषणा गरिएको छ । -
विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । -
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी नेपाली अभिनेत्री सुरक्षा पन्तले बुधबार कान्स रेड कार्पेटमा वाक गरेकी छन् । -
जेष्ठ ६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लाइफ इन एलए'को बुधबार ललितपुर स्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरियो । -
शुक्रवारबाट सञ्चालनमा आउने उक्त हलको मंगलवार कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे । -
चलचित्र ‘हनी बनी’को छायाँकन शुरु गरिएको छ । सोमवार बेलायतमा शुभ मुहूर्त गर्दै चलचित्रको छायाँकन शुरु गरिएको हो । -
आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ । -
निर्देशक हेम लामाको निधन भएको छ । काठमाडौंस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतवार दिउँसो निधन भएको हो । -
कलाकार राज घिमिरे गोदावरी नगरपालिका ३ को वडा अध्यक्षमा विजयी
कलाकार राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा विजयी भएका छन् । -
कलाकार किशोर भण्डारी ‘डिट्ठा साहेब’ले काभ्रेस्थली तार्केश्वर वडा नं. २ को वडा सदस्यमा विजयी हासिल गरेका हुन् । -
चलचित्रको छायाँकन अन्यौल हुँदा ‘सत्यम’को लिरिकल गीत सार्वजनिक
निर्माण घोषणा भएको लामो समय सम्म पनि छायाँकन शुरु गर्न नसकेको चलचित्र ‘सत्यम’ टिमले एक गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । -
जेठ ६ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्रको प्रदर्शन स्थानीय तहको निर्वाचनको कारण देखाउँदै हालका लागि स्थगित गरिएको निर्माता आद्वित्य प्रधानले जनाएका छन् । -
असार ३१ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको यतिबेला धमाधम प्राबिधिक काम भइरहेको हो । -
चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । उक्त चलचित्रमा यसअघि अभिनेत्री सारा सिरपाइली फाइनल थिइन् । -
चलचित्र पत्रकार संघद्वारा सम्मान र पुरस्कार घोषणा, लेन्सनेपालकर्मी सुबेदीलाई पत्रकारिता पुरस्कार
संघले चलचित्र पत्रकारिता पुरस्कार २०७९ बिष्णु सुवेदी र नेमिष गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । -
आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । -
शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'के घर के डेरा'को स्वंयम्भु स्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो । -
फ्राइडे रिलिज अन्र्तगत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आउने चलचित्रहरु ‘षट्कोण’ र ‘लक्का जवान’ हुन् । -
चलचित्र षट्कोणमा अभिनेता कार्म पत्रकारको भुमिकामा देखिएका छन् । चलचित्रमा उनको एक घट्नाको अनुसन्धान गरिरहेको क्राइम रिपोर्टरको भुमिका छ । -
आगामी शुक्रबार अर्थात् बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर रहेको छ । -
अभिनय पढेर निर्देशनमा आएका मिलन, ‘षट्कोण’ले दर्शक खुशी बनाउनेमा ढुक्क
केही समय मुम्बईमा काम गरेका मिलन फेरी नेपाल फर्किए अनि नेपाली चलचित्रमा काम गर्न थाले । -
कलाकारहरु भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । -
स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेस्टिवल सम्पन्न, उत्कृष्ट चलचित्रको अवार्ड टुल्किलाई
राष्ट्रिय प्रतिष्पर्धामा कन्फ्युजन उत्कृष्ट नेशनल छोटो चलचित्रको अवार्ड प्राप्त गरेको छ । -
के प्रदिप खड्का एमाले उम्मेदवारको पक्षमा उभिएका हुन् त ? यस्तो छ वास्तविकता
नायक प्रदिप खड्का नेकपा एमालेका उम्मेदवारको पक्षमा खुलेको हल्ला चलेको छ । -
चलचित्रका लागि वर्कशप समेत गरेका अनमोलले के कारण चलचित्र छोडे भन्ने ठोस कुरा बाहिर नआए पनि निर्माण पक्षले सहमतिमै चलचित्र बाट हात झिकेको बताएको छ । -
फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित चलचित्रमा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ । -
कोराना महामारीका बिच निर्माण गरिएको चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । -
माधव राज खरेलको निर्देशन रहेको चलचित्र ‘चिट्ठी’को छायांकन सम्पन्न भएको छ । चलचित्रमा संञ्जित भण्डारी, कन्चन चालिसेलगायतको अभिनय रहेको छ । -
शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । -
सौगात नायिका श्रृष्टि श्रेष्ठसँग प्रेममा छन् । यसअर्थ केहीले उनीहरु दुईका तस्विरलाई लिएर पनि ट्रोल बनाउने गर्छन । -
गौरव आफुले आफुलाई हिरो नठान्ने बताउँछन् । उनले आफुलाई कलाकार गौरव पहारी भनिदिए बढी खुशी हुने समेत बताएका छन् । -
चलचित्र ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर काजीको विवाहको प्रसंग वरिपरि नै घुमेको छ । -
चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ । -
निर्माता छविराज ओझालाई मातृशोक परेको छ । मंगलबार बिहान ओझाकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको निधन भएको हो । -
ह्युस्टन फिल्म फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेताको अवार्ड
प्लाटिनम रेमी अवार्ड प्राप्त गरेको ‘हल्कारा’बाट छायांँकार चिन्तनराज भण्डारी पछि अभिनेता महेश त्रिपाठीले पनि अवार्ड जितेका छन् । -
सन् २०१३ को हिट चलचित्र ‘छड्के’को सिक्वेलका लागि कलाकारको माग गरिएको छ । -
अमेरिकामा सम्पन्न ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘हल्कारा’ले दुई वटा अवार्ड जितेको छ । -
आगामी बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ । -
छायाँकन शुरु भएको ४० दिनमा चलचित्र ‘परस्त्री’को इन्डल्याप गरिएको छ । -
‘हाम्रो स्वर्ग’को छायाँकन शुरु, यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने
यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने चलचित्र ‘हाम्रो स्वर्ग’को छायाँकन शुरु भएको छ । -
पछिल्लो समय दिपेन्द्र के. खनालका चलचित्रमा छुट्दै नछुट्ने अभिनेत्री हुन् सुरक्षा पन्त । -
नायिका वर्षा सिवाकोटीको विवाह भएको छ । वर्षाले शुक्रबार अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बिहे गरेकी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
