आफुलाई हिरो नभन्न गौरव पहारीको आग्रह
सन् २०१३ रिलिज चलचित्र ‘मञ्जरी’बाट अभिनयमा आएका गौरव पहारी एकदर्जन बढी चलचित्रमा काम गरेका छन् । उनले यो विचमा मुख्य भुमिका मात्र नभएर केही चलचित्रमा सहायक भुमिकामा पनि काम गरे । चलनचल्तिकै हिरोको परिभाषालाई आधार मान्दा गौरब पनि हिरोको कोटीमा दर्ज भए ।
तर, गौरव आफुले आफुलाई हिरो नठान्ने बताउँछन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अरुले पनि हिरो भनेर सम्बोधन गर्दा आफुलाई चित्त नबुझ्ने उल्लेख गरे । उनले आफुलाई कलाकार गौरव पहारी भनिदिए बढी खुशी हुने समेत बताएका छन् ।
क्यारेक्टरमा काम गर्न बढी रुचाउने भएकोले पनि आफुलाई कलाकार भन्न रुचाउँछन् उनी । उनले चलचित्रमा एक दुई सिन जति भएपनि आफुलाई फरक नपर्ने भन्दै त्यो क्यारेक्टरलाई जष्टिस गर्न सके आफुलाई सन्तुष्टि मिल्ने बताएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
