‘हनी बनी’मा जसिता गुरुङ अनुबन्धित
चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । उक्त चलचित्रमा यसअघि अभिनेत्री सारा सिरपाइली फाइनल थिइन् । तर लन्डन ओभर स्टेको कारण देखाउँदै बेलायती दूतावासले उनको भिसा निवेदन स्वीकृत नगरेपछि निर्माण टिमले जसितासँग सम्झौता गरेको हो ।
बिहीबार लन्डन उडेका निर्देशक दिवाकर भट्टराईले लन्डन पुगे लगत्तै जसितालाई साइन गरेका हुन् । जसिता लण्डनमै छिन । ‘आइ एम ट्वान्टी वान’को सुटिङ सकाएर लन्डन फर्किएकी जसिता भुमिका सुहाउँदो भएकोले लिएको निर्देशक दिवाकर भट्टराईले बताए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
