कलाकार किशोर भण्डारी तार्केश्वर २ को वडा सदस्य निर्वाचित

लेन्सनेपाल २०७९ जेष्ठ २
कलाकार किशोर भण्डारी तार्केश्वर २ को वडा सदस्य निर्वाचित

कलाकार किशोर भण्डारी ‘डिट्ठा साहेब’ले काभ्रेस्थली तार्केश्वर वडा नं. २ को वडा सदस्यमा विजयी हासिल गरेका हुन् । भण्डारी लामो समयदेखि अभिनयमा सक्रिय भण्डारी नेपाली कांग्रेसका तर्फबाट उमेदबार बनेका थिए ।

‘डिट्ठा साब’ टेलिसिरियलबाट दर्शकमाझ आफूलाई चिनाएका उनी अहिले ‘हर्के हल्दार’ नामको सिरियलमा आवछ छन् ।

भण्डारीले चलचित्र ‘चंगा’को निर्देशन समेत गरेका छन् ।