कलाकार किशोर भण्डारी तार्केश्वर २ को वडा सदस्य निर्वाचित

कलाकार किशोर भण्डारी ‘डिट्ठा साहेब’ले काभ्रेस्थली तार्केश्वर वडा नं. २ को वडा सदस्यमा विजयी हासिल गरेका हुन् । भण्डारी लामो समयदेखि अभिनयमा सक्रिय भण्डारी नेपाली कांग्रेसका तर्फबाट उमेदबार बनेका थिए ।
‘डिट्ठा साब’ टेलिसिरियलबाट दर्शकमाझ आफूलाई चिनाएका उनी अहिले ‘हर्के हल्दार’ नामको सिरियलमा आवछ छन् ।
भण्डारीले चलचित्र ‘चंगा’को निर्देशन समेत गरेका छन् ।
Latest Updates
New Releases (Ashad 10)
-
Ghanachakkar
Director : Jeetendra Rajopadhyaya
Casts : Saugat Malla, Salon Basnet, Shishir Bhandari, Saroj Khanal, JB. D.C.
Next Releases (Ashad 24)
-
Dokh
Director : Anup Baral
Casts : Diya Maskey, Maotse Gurung, Roy Div, Kamal Devkota, Lokmani Sapkota