अनमोलले छोडे ‘हनी बनी’
अनमोल केसीले चलचित्र ‘हनी बनी’बाट हात झिकेका छन् । चलचित्रका लागि वर्कशप समेत गरेका अनमोलले के कारण चलचित्र छोडे भन्ने ठोस कुरा बाहिर नआए पनि निर्माण पक्षले सहमतिमै चलचित्र बाट हात झिकेको बताएको छ ।
दिवाकर भट्टराइृको निर्देशन रहने चलचित्रको टिम छायाँकनका लागि आगामी बिहिबार बेलायत जाने तयारीमा थियो । तर, अनमोलले चलचित्र छोड्नु र नायिका सारा सिर्पाइलीको पनि भिषा नलागेका कारण छायाँकन मितिमा अन्यौल देखिएको छ ।
नायकले चलचित्र छोड्नु र नायिकाको भिषा नलागे पछि निर्माण टिम अन्य कलाकार भित्राउन सम्बादमा जुटिरहेको बुझिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
