कलाकार राज घिमिरे गोदावरी नगरपालिका ३ को वडा अध्यक्षमा विजयी

कलाकार राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा विजयी भएका छन् । घिमिरे नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार थिए ।
चलचित्र ‘चपली हाइट’बाट अभिनयमा डेब्यु गरेका राजले त्यसपछि चलचित्र ‘भिजिलान्ते’मा काम गरेका छन् । उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।
घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal