Mahajatra

फ्राइडे रिलिज : ‘षट्कोण’ र ‘लक्का जवान’

२०७९ बैशाख २३
फ्राइडे रिलिज : ‘षट्कोण’ र ‘लक्का जवान’

फ्राइडे रिलिज अन्र्तगत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आउने चलचित्रहरु ‘षट्कोण’ र ‘लक्का जवान’ हुन् ।

मिलन डि काप्रिको निर्देशन रहेको चलचित्र  ‘षट्कोण’ साइकोलोजिकल थ्रिलर चलचित्र हो । चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । 

यस्तै शिवहरि पौड्यालको निर्देशन रहेको ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिलिप रायमाझी, शिवहरि पौड्याल, राजाराम पौडेल, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ ।