Mansara

भुवन, स्वेता र रविन्द्र नेपाली कांग्रेसमा प्रवेश

२०७९ बैशाख २०
भुवन, स्वेता र रविन्द्र नेपाली कांग्रेसमा प्रवेश

कलाकारहरु भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।