चलचित्र ‘लाइफ इन एलए’ प्रदर्शन
चलचित्र ‘लाइफ इन एलए’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।
ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय रहेको चलचित्रको अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत सुटिङ भएको हो ।
चलचित्रलाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । यो उनको पहिलो निर्माण अनुभव हो । नेपाल रिलिज अघि अमेरिकामा गरिएको प्रदर्शनबाट चलचित्रको ८० प्रतिशत लगानी उठिसकेको निर्माण टिमले जनाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
